Ghyangphedi

Ghyangphedi
घ्याङ्गफेदी
Ghyangphedi is located in Nepal
Ghyangphedi
Ghyangphedi
Location in Nepal
Coordinates: 28°01′N 85°27′E / 28.01°N 85.45°E / 28.01; 85.45
Country   Nepal
ZoneBagmati Zone
DistrictNuwakot District
Population
 (1991)
 • Total
2,789
Time zoneUTC+5:45 (Nepal Time)

Ghyangphedi is a village development committee in Nuwakot District in the Bagmati Zone of central Nepal. At the time of the 1991 Nepal census it had a population of 2789.[1] यहाँ 90% जनसङ्ख्या तामाङ र 10% शेर्पा आदि बसोबास गर्छन योे गाँउ धेरै सुन्दर र डाँडा पाखा ले घेरिएको गाउँ हो तेसैले यहाँ बाट थोरै मात्र मा हिमाल हरु देख्न सकिन्छ। यहाँ बाट हिन्दू धर्मको तीर्थ स्थल गोसाईकुण्ड, सूर्य कुण्ड दर्शन गर्न जनाको लागि निक्कै राम्राे रुड हो।

जाहाँ होटल हरुको व्यवस्था छ यसैले यहाँ बाट जानु तपाईहरुको लागि उपयुक्त हुन सक्छ र साथै dupcheshower टेम्पल काे पनि दर्शन गर्न सकिन्छ। यहाँ निक्कै रमणीय वातावरण छन र यहाँ विभिन्न प्रक्राक जनावर हरु पाइन्छ र यहाँ कस्तुरी मृग,चित्तल, रेडपाण्डा जस्ता निक्कै लोकप्रिय जनावर पाइन्छ

References

  1. ^ "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, archived from the original on 12 October 2008, retrieved 6 October 2008